Author : Santosh

Affinities between Greek Tragedy and African Tragedy: A Study of Sophocles’ Antigone and Soyinka’s Death and the King’s Horseman

Many studies have noted that modern tragedy evolved from the rudimentary stage of Attic tragedy to the more sophisticated Elizabethan tragedy. Critics argue that no classic tragedies are written today, although the forms and formulas of tragedy remain intact. These arguments hold true in most cases because contemporary tragedies do not typically involve characters of […]

Media as Misleading Business: An Analysis of Nepali Online Media Practices

Abstract This thesis examines the practices of Nepali online media, arguing that they prioritize profit over truth, distorting information through sensationalism, decontextualization, and manipulation. Drawing on cultural studies and media theory, it analyzes media products as texts, revealing how clickbait, agenda-setting, and inadequate resources undermine credibility and public critical engagement. Despite positive contributions, such as […]

Politics of Representation: A Comparative Feminist Reading of The Grapes of Wrath and A Tale of Two Cities

Santosh Ghimire Introduction In A Tale of Two Cities (1859) and The Grapes of Wrath (1939), Charles Dickens and John Steinbeck craft female characters who navigate oppressive socio-political landscapes. This paper argues that Dickens, despite writing in an earlier era, endows his female characters—Madame Defarge, Lucie Manette, and Miss Pross—with greater agency and subversive potential […]

English from Songs 1: Highway 20 Ride

गीतबाट अंग्रेजी सिक्ने यो श्रेणीको पहिलो भागमा हामी ज्याक ब्राउनको चर्चित गीत Highway 20 Ride लाई लिँदै छौँ। A sad father goes on a long drive, trying to get connected with his son. He talks about him not getting along with his wife, about him being desperate to meet the son. Towards the end, he […]

Ghostwriting services for Nepal

The world we live in today has witnessed remarkable development and entertainment, which is partly attributed to the innovative ideas and thoughts from various fields that constantly seek to play a greater role in an ever-changing world. However, having a brilliant idea is not enough. It is equally important to present these ideas in an […]

Lesson 13: Will/shall (simple Future)

Will+v1 (ने छ) भविष्यमा कुनै कुरा हुन्छ वा हुने छ भन्ने जनाउन will+ v1 को प्रयोग गरिन्छ । संरचनाः S+ will+v1+ obj सुत्ने छ S+ will+ not+ v1+ obj सुत्ने छैन Will+ s+ v1+ obj? सुत्ने छ ? Wh+ will+ s+v1+obj? कति बजे सुत्ने छ ? I will be at work at 12 tomorrow.   […]

Lesson 14: Used to: Usage and examples

यसको प्रयोग विगतमा हुने गरेको तर अहिले नहुने गरेको अथवा विगतमा हुने नगरेको र अहिले हुने गरेको कुरा जनाउन गरिन्छ । यसको अर्थ गर्थेँ वा गर्दिनथें हुन्छ । तपाईंले गर्थें भन्नु भयो भने अहिले गर्नुहुन्न भन्ने अर्थ लाग्छ । त्यस्तै, गर्दिनथें भन्नुभयो भने अहिले गर्नु हुन्छ भन्ने अर्थ लाग्छ । I used to smoke. (अहिले […]

Lesson 2: Was/were: Usage

Was/were ‘Be’  ले simple past मा ‘थियो, थिए’ आदि अर्थ दिन्छ र निम्न संरचनाको प्रयोग गरेर simple past मा प्रयोग गरिन्छ । Subject + was/were + noun/adjective Subject + was/ were + not + noun/adjective Was/Were+ subject+ noun/adjective? Wh+ was/were+ subject+ noun/adjective? केही उदाहरणहरू हेरौं:- म हिजो इन्टरभ्यूमा ढिला भएँ । I was late to […]

Simultaneous Nepali interpreting services

Welcome to my website! I have years of expertise as a professional simultaneous and conference interpreter in Nepali, especially in the medical sector. I specialize in offering interpreting services in a range of contexts, including corporate meetings, conferences, and courtroom processes, as well as for doctor’s appointments, surgeries, and other medical procedures. My offerings consist […]

Lesson 6: Simple present tense questions

हामीले दैनिक जीवनमा सामान्यता हुने कुराहरूको बारेमा प्रश्न गर्नु पर्दा, सधैँ सत्य हुने कुराको बारेमा प्रश्न गर्दा सामान्य वर्तमान काल प्रयोग गरी प्रश्न सोध्ने गर्छौँ । यसबाट प्रश्न बनाउँदा निम्न तालिकाको सहयोग लिन सकिन्छ। Where How often When What time How much Why How What       do I we you they read like work live […]

Lesson 5: Simple present tense: negative

अकरण बनाउन (खाँदैन, गर्दैन आदि भन्न) do/does not प्रयोग गर्नु पर्छ । I/we/you/they/plural सँग do (don’t) र He/she/it/singular सँग does not (doesn’t) प्रयोग गरिन्छ । यसलाई तलको तालिकाबाट प्रष्ट पारिएको छ । I/we/you/they do not (don’t) read    like    work    live    watch      do     have He/she/it (does not (doesn’t) read    like    work    live    watch      do     have Structures […]

Lesson 4: Simple present tense: Affirmative

सामान्य वर्तमान कालको प्रयोग साधारणतया हुने घटना र सधैँ सत्य हुने घटनामा हुन्छ । यसको निर्माण निम्न तरिकाले गर्न सकिन्छ । खान्छ, गर्छ, माया गर्छिन्, मन पराउँछु आदि भन्न यसको प्रयोग गर्न सकिन्छ । I, we, you, they, plural सँग verb 1 (infinitive) प्रयोग गरिन्छ भने  he, she, it, singular सँग verb5 प्रयोग गरिन्छ । […]

Lesson 3 Present continuous tense

अहिले (बोलिरहेका बेला) (न) भइरहेको घटनाको बारेमा कुरा गर्न Present Continuous tense प्रयोग हुन्छ । जस्तै, The sun is shining. It is not raining. She is having a bath. You are not listening to me. यो पाठबाट हामीले औपचारिक रूपमा tense पढ्न सुरु गरेका छौँ । tense पढ्नका लागि हामीसँग verbs को ज्ञान हुनु पर्छ । […]

Lession-1: Present be verbs (Is/am/are)

Lesson 1 Is/am/are My name is Santosh. I am 40. I am married. I am Nepali. I am from Jhapa. My favorite sport is Badminton. I am a translator. My wife is a manager and my children are students. I am interested in politics. छ/हो, छन्/हुन् भन्नका लागि यी संरचनाहरू प्रयोग गरिन्छ। हुन त सरल लाग्न […]

(high time/about time) समय बितिसक्यो, अहिलेसम्म गरिसक्नु पर्थ्यो

हुन त समय भइसक्यो भन्नलाई ‘It is late to do’ भन्न पनि सकिन्छ । तर यसमा एउटा आलोचना वा सुझावको बोध आउँदैन । It is late to eat  भन्दा खाना खान ढिलो भयो मात्र भनिन्छ तर “किन नखाको, ढिला भइसक्यो” वा “हिजो त यो बेलामा खाइसकिएको थियो” भन्ने अर्थ आउँदैन । यसका लागि हामी भन्छौँ: […]

Nepali Translation Fiasco

  When a government agency, NGO, or private organization or individual has a document translated, they want to enhance the accessibility and scope of the information they have, or expand the markets for their goods and services. They also want to dialogue with the target community in the language the community speaks. They want to […]

मेरो बारेमा

आजभन्दा १३ वर्ष अगाडि काठमान्डौं आउँदा मलाई के गर्ने भन्ने कुरा थाह थिएन । बाँच्नु पर्ने बाध्यता थियो । अत: के काम गर्ने भन्ने छनौट गर्ने विकल्प थिएन मसँग । मैले पनि अधिकाशं मान्छेहरुले गर्ने गरेको शिक्षण गर्ने थाले । विभिन्न इन्टिच्युटहरुमा अंग्रेजी पढाएँ । तर प्रतिस्पर्धा यति ठूलो थियो कि शिक्षणका अलावा अर्को पेसा […]

बाँचेको जीवन

सबैजना गुमसुम बाँचिरहेका जस्ता- एउटा एकत्व, तनाव, उफान म एकतमास सोचिदिन्छु- देखिनु र देखाउनुको खेल सपानाको रापले आफैलाई सेकिरँहू जस्तो एउटा विकराल अन्धकार

नैतिक शिक्षा – लिन्डा पाष्टन

धेरै वर्ष पहिला नैतिक शिक्षाको कक्षामा हाम्रो शिक्षकले प्रत्येक शरद ऋतुमा यो प्रश्न सोध्थे: कुनै संग्राहलयमा आगो लाग्यो भने केलाई बचाउँछौ, रेम्ब्रान्ड्टको पेन्टिङ् वा जिआइको धेरै वर्ष बाँकी नभएकी कुनै बुढी महिला? कडा कुर्सीमा बसेका बेचैन हामी पेन्टिङ् वा बुढ्यौलीको बारेमा ख्याल गर्दै नगरी एक साल जीवन छान्थ्यौं त अर्को साल कला अनि सधै उदासिन […]

Learn English

साथीहरूको अनुरोधमा म यो ब्लग थाल्दैछु । यो मुलत: अंग्रेजी भाषा सिक्ने र सिकाउने कुरामा केन्द्रित हुनेछ । म क्रमबद्ध रूपमा अंग्रेजी भाषाका विभिन्न पक्षमा प्रकाश पार्ने छु । मलाई लाग्छ भाषा सिक्दा निम्न कुरामा ध्यान दिन सकियो भने र ति कुराहरूको पालना गर्न सकियो भने हामी सफलता हासिल गर्न सक्छौं । Words (शब्दहरू) कुनै […]

बाँसुरी वादक .

जब मेरी हजुरआमाले आफ्नो छेउमा मलाई सुताएर, जगाएका मुर्कुटा, राँके भूत, दुले भूत र किचकन्नीहरू म भित्र बिस्तारै सुस्ताउन थाल्थे जब झ्याउँकिरीले रातको कलिलोपनालाई निल्थ्यो कसैले राजवंशी बस्ती तिरबाट बाँसुरी बजाउथ्यो धुन निकाल्थ्यो यस्तो जसले मलाई सिरिङ्ग पार्थ्यो । को थ्यो त्यो वादक ? किन बजाउथ्यो ऊ बाँसुरी मेरो सुस्ताउँदो चेतना चिथर्ने गरी ? तर […]

आत्मालाप

सँगै हिँडिरहेका थियौँ हामी ऊप्रति अनुदार भई  म सपनाको उडान भर्न मोटर चढेर काठमान्डौं छिर्दा उसले मलाई क्षमा दिएको थियो जब ऊ मेरो पछि लागेर मैले पालेको कुकुर जसरी संसारको नरकमा पुग्थ्यो म उसलाई काथर ठान्थें बाटो पहिल्याउन नसक्ने लाछी मान्थें हो, हामी लामो समयसम्म सँगै थियौं  म वाफिलो जाडोमा शंखरदेव अगाडिको क्याफेमा शिखर चुरोट […]

शब्द उत्सव

कहिले लाग्छ  रोऊँ यी शब्दका ओजमा  बिना कारण, बिना पिडा वा सुखी वर्षी दिऊँ आफ्नै आँखाको डिलबाट शरीर भिजाऊँ आफ्नै  डुबाऔं आफैलाई  यिनको गहिराइमा  आफ्नै मृत्युको षडयन्त्र गर्ने पटमुर्ख बनूँ  तर अहँ,  शब्द माथिको विश्वास गुम्न नदिऊँ  म बोलू शब्द-जीवन म लेखूँ जीवन-शब्द  छेडूँ युद्ध शान्तिको विरुद्धमा  यी चिर निन्द्रामा सुतेका मान्छेहरू, ब्युँझने गरी कर्कश […]

अन्तिम असिना पानी

अन्तिम असिना पानी ………………………………………………….. यो वर्षा उफान चिर्न सक्छ, दिमाग रिङ्गाउन सक्छ मानौं कि जरताको प्याला हो यो मानौं कि पिडाको ओखती हो यो मानौं कि जीवनको सबैभन्दा ठूलो आकर्षण- बाछिटा आफ्नो अंगमा झर्न दिएर सोच्छ ऊ ।   अनि असिना झर्छ सुन्दरताको कुरूप पक्षको रूपमा कर्कश भएर- ठोसको क्रमिकता तरलता र ठोस बीचको अन्तर […]

Nepali Language Services

Nepalilinguist is a reputed firm that provides all the solution for Nepali Language services. Here we have mentioned some of the services that we provide as the Nepali Language Services English To Nepali Translation Service The greater part of our interpreters working from English to Nepali are local Nepali speakers and professionally qualified. Nepalilinguist is […]

शब्द खेल

शब्द खेल ……… यो बजारमा बजार लाग्छ मान्छेहरू आफैलाई बेच्छन्  एक अर्काको बाटो थुनेर ट्राफिक जाम गर्छन् क्रेता स्पष्ट नभएको यो बजारमा के छ कुन्नि,  सबै जना  फुस्लिएर, बहकिएर आफ्नो मोल आफै तोक्छन्- म पत्रकार म नेता म सामाजिक सेवक म विद्यार्थी अब के के हो के के ? यी विजयघोषका आत्मरतिका वावजुद यहाँ,  हरेक […]

हिमाल

  हरेक साँझ, कुनै अविराम खोजीको यात्रामा निस्कदा आफू अघिल्तिर हिमालहरू देख्छु र तिनलाई के गर्ने भेउ पाउँदिन म सम्झन्छु- मैले कहिल्यै हिमाललाई मन पराएको छैन म बुझ्छु- हिमाल कुनै विजय होइन म देख्छु- हिमालमा कुनै गर्व छैन तर के गर्नु ? हामी भूगोलले जनता जितेको ठाउँमा बस्छौं । तर के गर्नु ? हामीलाई होच्चिदा […]

Learn English with Me: Simple  Present

सम्भवतः सबैभन्दा उपयोगी कालको रूपमा रहेको Present simple Tense उत्तिकै जटिल पनि छ । हामी यो कालको प्रयोग निम्न अवस्थामा गर्छौं: सामान्यतया हुने कुराहरू जस्तै; म बिहान सात बजे उठ्छु । I get up at 7 in the morning. चिकित्सकहरू अस्पतालमा काम गर्छन् । Doctors work in hospitals. मेरो भाइ निन्द्रामा घुर्छ । My brother […]

Lesson 15: Simple past tense

यो tense को प्रयोग ‘अहिले अगाडि’ अथवा ‘विगतमा’ कुनै कुरो घट्यो भन्ने कुरा जनाउन प्रयोग हुन्छ । यो कालको नेपाली अनुवाद क्रिया अनुसार ‘खायो, सुत्यो, अनुवाद गर्यो, घृणा गरे, सताइन्’ इत्यादि हुन्छ । यो tense सामान्यतया: विगत जनाउने समय बोधक क्रिया विशेषणहरू (yesterday, the day before, ago, last, back)  सँग आउँछ । संरचनाहरू Subject + […]

Learn English with me:Is/Am/Are

Is/Am/Are- छ/हो हामीलाई यो अभिव्यक्ति सरल लाग्न सक्छ र हामी ‘यस्ता जाबो’ भनेर यसलाई ‘वाइयात’ को करार दिन सक्छौं । तर बुझ्नु पर्ने कुरो के हो भने यो सम्भवत अंग्रेजीको सबैभन्दा महत्वपूर्ण मध्ये एक अभिव्यक्ति किनकी यो अभिव्यक्तिमा संसारका सबै विशेषणहरूको प्रयोग गर्न मिल्छ । यसको अर्थको हो, हामीले आजको कक्षाबाट विशेषणको प्रयोग गर्ने स्थान […]

List of chapters

अहिले सम्मको पाठको सूची            यो ब्लग प्रयोग गर्ने तरिका Day 1: Learn English with Me (परिचय) Day 2: Sentence Structure and the parts of a sentence  (वाक्य संरचना र वाक्यका भागहरू) Day 3: List of important verbs (महत्वपूर्ण क्रियाहरू) Day 4: Do it. (जाऊ, खानुहोस्) Day 5: Let’s do it. (गरौं) Day 6: Types […]

आकाश

तिमीले भने झै आकाशले कसरी चारहरूको स्वामित्व लिन सक्छ ? आकाश त मात्र बाटो हो- कहीँ पुग्ने सबैतिर पुग्ने कतै नपुग्ने पूर्णतालाई बीचमा चिर्दै, एक विन्दुबाट अर्को बिन्दुमा छुने, एउटा हस्तक्षेपकारी निर्माण, तिम्रो शब्द लालित्य र बुद्धि विनोद! अहँ, आकाश चारहरूको होइन आकाश तिम्रो, मेरो, कसैको होइन।

Lesson 11: Present Perfect tense

Present Perfect को प्रयोग विगतमा कुनै घटना घट्यो र सो घटनाको असर अझैसम्म छ भन्ने कुरा जनाउन गरिन्छ । Present Perfect ‘अहिले’ सँग सम्बन्धित हुन्छ । यसको अर्थ ‘एको छ’ हुन्छ । तर स्मरण रहोस् कहिले कहिले झट्ट सुन्दा सामान्य भूत (simple past) जस्तो लाग्ने अभिव्यक्तिले पनि Present Perfect जनाइरहेको हुन्छ । केही उदाहरणहरू हेरौं- […]

Learn English with Me: Present Continuous

Present Continuous Tense (गर्दैछ) आज हामी औपचारिक रूपमा tense शुरुवातको गर्दछौं । Present Continuous tense को प्रयोग बोलिरहेको बखत हुँदै गरेको कुरा बताउन हुन्छ । उदाहरणको लागि, म अपूर्ण वर्तमान कालको बारेमा लेख्दैछु । I am writing about present continuous tense. बाहिर सवारी साधनहरू दगुर्दैछन् । Vehicles are plying outside. मेरी श्रीमतीले मलाई खाना ल्याइदिदै […]

Lesson 7: Past Continuous Tense

विगतको कुनै निश्चित समयमा कुनै काम भइरहेको थियो भन्ने कुरा जनाउन यो Tense को प्रयोग हुन्छ । यो विगतको निश्चित समय (हिजो साँझ, अस्ति सात बजे, यो समय हिजो/गत हप्ता/महिना/वर्ष इत्यादि) सँग वा When+ simple past सँग आउँछ । यो Tense ले ‘गर्दै थियो’ भन्ने जनाउँछ । संरचनाहरू: Subject + was/were verb 4 + obj […]

Lesson 9: List of important verbs

Learn English with me: List of important verbs रूपको आधारमा Verb लाई ६ भागमा बाँड्न सकिन्छ; Verb 1 (v1) :- प्रत्यय नथपिएको मूल वर्तमान जनाउने Verb । उदाहरणको लागि, go, eat, strive, whip etc. Verb 2 (v2):- भूत जनाउने रूप बदलिएको Verb । उदाहरणको लागि, went, ate, strived, whipped. Verb 3 (v3):- ‘एको’ जनाउने रूप […]

Lesson 10: I do vs. I am doing

Learn English with Me: I do vs. I am doing अस्थायी अवस्थामा I am doing को प्रयोग हुन्छ । पानी उम्लँदै छ । हिटर बन्द गरूँ ? The water is boiling. Can you turn the heater off? (अहिले उम्लिरहेको छ) ती मान्छेहरूको कुरा सुन । उनीहरू कुन भाषा बोलिरहेका छन् ? Listen to those people. […]

Lesson 8: Possessive: Have (सँग छ)

Has/have Have को प्रयोग सामान्यतया स्वामित्व बुझाउन गरिन्छ । यसले ‘सँग/मा छ’ भन्ने अर्थ दिन्छ । ‘have got’ ले पनि उही अर्थ दिन्छ । जस्तै, मसँग धेरै उपन्यासहरू छन् । I have many novels/I have got many novels. सीताको घरमा बगैँचा छैन । Sita’s house does not have a garden/ Sita’s house has not got […]

Learn English

Learn English with me (मसँग अंग्रेजी सिक्नुहोस्) साथीहरूको अनुरोधमा म यो ब्लग थाल्दैछु । यो मुलत: अंग्रेजी भाषा सिक्ने र सिकाउने कुरामा केन्द्रित हुनेछ । म क्रमबद्ध रूपमा अंग्रेजी भाषाका विभिन्न पक्षमा प्रकाश पार्नेछु । मलाई लाग्छ भाषा सिक्दा निम्न कुरामा ध्यान दिन सकियो भने र ति कुराहरूको पालना गर्न सकियो भने हामी सफलता हासिल […]

Lesson 16: Command (आदेश)

गर, गर्नुहोस् आजदेखि हामी औपचारिक रूपमा (formally) अंग्रेजीका अभिव्यक्तिहरू (expressions) सिक्छौं । सुरुवात आदेश दिन सिकेर गर्छौं । अंग्रेजीमा गर्ने आदेश दिन Verb1 को प्रयोग गरिन्छ भने नगर्ने आदेश दिन Don’t +verb1 को प्रयोग गरिन्छ । खाऊ, सुत्नुहोस् नखाऊ, नसुत्नुहोस् (V1+obj) (Don’t+v1+ obj)   खाऊ, सुत्नुहोस् (V1+obj) खाऊ । प्रत्येक दिन केही लेख । Eat. Write […]

Lesson 17: doing it together (गरौं)

सँगै गर्ने (doing it together) आज हामी वक्ता र श्रोता मिलेर काम गर्ने कुरालाई कसरी व्यक्त गर्ने भन्ने बारेमा सिक्छौं । हामीले दैनिक जीवनमा ‘गरौं, खाऔं, सहयोग गरौं’ आदि भन्नु पर्ने हुन्छ । यो अभिव्यक्तिले वक्ता र श्रोता दुबै मिलेर काम गरौं भन्ने प्रकारको भाव दिन्छ अथवा तिमी र म मिलेर गरौं भन्ने अर्थ दिन्छ […]

Let’s learn English together: forms of sentence

आज हामी कुनै वाक्यको negative, yes-no questions र wh-questions बनाउने तरिका सिक्छौं । negative, yes-no questions र wh-questions सबै बनाउँदा सहायक क्रियाहरू (helping verbs) को आवश्यकता पर्ने भएकाले ती सहायक क्रियाको सूची यहाँ दिइएको छ । (Do, does, did, has, have, had)*, is, am, are, was, were, be, being, been, may, must, might, should, could, […]

Let’s Learn English together: Using this blog

तपाईंलाई अंग्रेजी भाषाले थकाइ सकेको छ ? अथवा TOEFL, IELTS, SAT जस्ता टेस्ट दिन चाहनु हुन्छ तर राम्रो अंक ल्याउने विश्वास छैन ? वा तपाईं लोक सेवाको परराष्ट्र सेवाको तयारी गर्दै हुनुहुन्छ तर परीक्षाको महत्वपूर्ण अंश ओगट्ने अनुवादले सताइ रहेको छ ? वा तपाईंसँग डिग्री छ तर अंग्रेजीमा क्षमता नभएका कारणले पछि परिरहनु भएको छ […]

Scroll to top