LANGUAGE TRANSLATION

आत्मालाप

सँगै हिँडिरहेका थियौँ हामी ऊप्रति अनुदार भई  म सपनाको उडान भर्न मोटर चढेर काठमान्डौं छिर्दा उसले मलाई क्षमा दिएको थियो जब ऊ मेरो पछि लागेर मैले पालेको कुकुर जसरी संसारको नरकमा पुग्थ्यो म उसलाई काथर ठान्थें बाटो पहिल्याउन नसक्ने लाछी मान्थें हो, हामी लामो समयसम्म सँगै थियौं  म वाफिलो जाडोमा शंखरदेव अगाडिको क्याफेमा शिखर चुरोट […]

आत्मालाप Read More »

शब्द उत्सव

कहिले लाग्छ  रोऊँ यी शब्दका ओजमा  बिना कारण, बिना पिडा वा सुखी वर्षी दिऊँ आफ्नै आँखाको डिलबाट शरीर भिजाऊँ आफ्नै  डुबाऔं आफैलाई  यिनको गहिराइमा  आफ्नै मृत्युको षडयन्त्र गर्ने पटमुर्ख बनूँ  तर अहँ,  शब्द माथिको विश्वास गुम्न नदिऊँ  म बोलू शब्द-जीवन म लेखूँ जीवन-शब्द  छेडूँ युद्ध शान्तिको विरुद्धमा  यी चिर निन्द्रामा सुतेका मान्छेहरू, ब्युँझने गरी कर्कश

शब्द उत्सव Read More »

Fretting

Let there be someone, capable of understanding this fretting, ready to endear this helplessness Let there be someone who laughs with me and cries alone and makes me laugh when I cry. Let there be someone, capable of shortening my long nights ready to sprinkle the first rays of the sun, awaking me of a

Fretting Read More »

Grelon 1404198 1920 1024x768

अन्तिम असिना पानी

अन्तिम असिना पानी ………………………………………………….. यो वर्षा उफान चिर्न सक्छ, दिमाग रिङ्गाउन सक्छ मानौं कि जरताको प्याला हो यो मानौं कि पिडाको ओखती हो यो मानौं कि जीवनको सबैभन्दा ठूलो आकर्षण- बाछिटा आफ्नो अंगमा झर्न दिएर सोच्छ ऊ ।   अनि असिना झर्छ सुन्दरताको कुरूप पक्षको रूपमा कर्कश भएर- ठोसको क्रमिकता तरलता र ठोस बीचको अन्तर

अन्तिम असिना पानी Read More »

Zen 2040340 1920 1024x463

शब्द खेल

शब्द खेल ……… यो बजारमा बजार लाग्छ मान्छेहरू आफैलाई बेच्छन्  एक अर्काको बाटो थुनेर ट्राफिक जाम गर्छन् क्रेता स्पष्ट नभएको यो बजारमा के छ कुन्नि,  सबै जना  फुस्लिएर, बहकिएर आफ्नो मोल आफै तोक्छन्- म पत्रकार म नेता म सामाजिक सेवक म विद्यार्थी अब के के हो के के ? यी विजयघोषका आत्मरतिका वावजुद यहाँ,  हरेक

शब्द खेल Read More »

Scroll to Top