हिमाल
हरेक साँझ, कुनै अविराम खोजीको यात्रामा निस्कदा आफू अघिल्तिर हिमालहरू देख्छु र तिनलाई के गर्ने भेउ पाउँदिन म सम्झन्छु- मैले कहिल्यै हिमाललाई मन पराएको छैन म बुझ्छु- हिमाल कुनै विजय होइन म देख्छु- हिमालमा कुनै गर्व छैन तर के गर्नु ? हामी भूगोलले जनता जितेको ठाउँमा बस्छौं । तर के गर्नु ? हामीलाई होच्चिदा […]



