LANGUAGE TRANSLATION

Nepali Translation Fiasco: The Austin Independent School District

The Austin Independent School District sent a letter to Nepali parents on January 11, 2021, informing them about the school district’s decision to go into remote instructions. Reading the Nepali document (I tried finding the source, but could not find it), you understand that this decision is being taken to stop the spread of COVID. […]

Nepali Translation Fiasco: The Austin Independent School District Read More »

मेरो बारेमा

आजभन्दा १३ वर्ष अगाडि काठमान्डौं आउँदा मलाई के गर्ने भन्ने कुरा थाह थिएन । बाँच्नु पर्ने बाध्यता थियो । अत: के काम गर्ने भन्ने छनौट गर्ने विकल्प थिएन मसँग । मैले पनि अधिकाशं मान्छेहरुले गर्ने गरेको शिक्षण गर्ने थाले । विभिन्न इन्टिच्युटहरुमा अंग्रेजी पढाएँ । तर प्रतिस्पर्धा यति ठूलो थियो कि शिक्षणका अलावा अर्को पेसा

मेरो बारेमा Read More »

बाँचेको जीवन

सबैजना गुमसुम बाँचिरहेका जस्ता- एउटा एकत्व, तनाव, उफान म एकतमास सोचिदिन्छु- देखिनु र देखाउनुको खेल सपानाको रापले आफैलाई सेकिरँहू जस्तो एउटा विकराल अन्धकार

बाँचेको जीवन Read More »

नैतिक शिक्षा – लिन्डा पाष्टन

धेरै वर्ष पहिला नैतिक शिक्षाको कक्षामा हाम्रो शिक्षकले प्रत्येक शरद ऋतुमा यो प्रश्न सोध्थे: कुनै संग्राहलयमा आगो लाग्यो भने केलाई बचाउँछौ, रेम्ब्रान्ड्टको पेन्टिङ् वा जिआइको धेरै वर्ष बाँकी नभएकी कुनै बुढी महिला? कडा कुर्सीमा बसेका बेचैन हामी पेन्टिङ् वा बुढ्यौलीको बारेमा ख्याल गर्दै नगरी एक साल जीवन छान्थ्यौं त अर्को साल कला अनि सधै उदासिन

नैतिक शिक्षा – लिन्डा पाष्टन Read More »

Learn English

साथीहरूको अनुरोधमा म यो ब्लग थाल्दैछु । यो मुलत: अंग्रेजी भाषा सिक्ने र सिकाउने कुरामा केन्द्रित हुनेछ । म क्रमबद्ध रूपमा अंग्रेजी भाषाका विभिन्न पक्षमा प्रकाश पार्ने छु । मलाई लाग्छ भाषा सिक्दा निम्न कुरामा ध्यान दिन सकियो भने र ति कुराहरूको पालना गर्न सकियो भने हामी सफलता हासिल गर्न सक्छौं । Words (शब्दहरू) कुनै

Learn English Read More »

बाँसुरी वादक .

जब मेरी हजुरआमाले आफ्नो छेउमा मलाई सुताएर, जगाएका मुर्कुटा, राँके भूत, दुले भूत र किचकन्नीहरू म भित्र बिस्तारै सुस्ताउन थाल्थे जब झ्याउँकिरीले रातको कलिलोपनालाई निल्थ्यो कसैले राजवंशी बस्ती तिरबाट बाँसुरी बजाउथ्यो धुन निकाल्थ्यो यस्तो जसले मलाई सिरिङ्ग पार्थ्यो । को थ्यो त्यो वादक ? किन बजाउथ्यो ऊ बाँसुरी मेरो सुस्ताउँदो चेतना चिथर्ने गरी ? तर

बाँसुरी वादक . Read More »

Scroll to Top