अन्तिम असिना पानी
अन्तिम असिना पानी ………………………………………………….. यो वर्षा उफान चिर्न सक्छ, दिमाग रिङ्गाउन सक्छ मानौं कि जरताको प्याला हो यो मानौं कि पिडाको ओखती हो यो मानौं कि जीवनको सबैभन्दा ठूलो आकर्षण- बाछिटा आफ्नो अंगमा झर्न दिएर सोच्छ ऊ । अनि असिना झर्छ सुन्दरताको कुरूप पक्षको रूपमा कर्कश भएर- ठोसको क्रमिकता तरलता र ठोस बीचको अन्तर […]
