मेरो बारेमा
आजभन्दा १३ वर्ष अगाडि काठमान्डौं आउँदा मलाई के गर्ने भन्ने कुरा थाह थिएन । बाँच्नु पर्ने बाध्यता थियो । अत: के काम गर्ने भन्ने छनौट गर्ने विकल्प थिएन मसँग । मैले पनि अधिकाशं मान्छेहरुले गर्ने गरेको शिक्षण गर्ने थाले । विभिन्न इन्टिच्युटहरुमा अंग्रेजी पढाएँ । तर प्रतिस्पर्धा यति ठूलो थियो कि शिक्षणका अलावा अर्को पेसा […]