बाँसुरी वादक .

जब मेरी हजुरआमाले आफ्नो छेउमा मलाई सुताएर, जगाएका मुर्कुटा, राँके भूत, दुले भूत र किचकन्नीहरू म भित्र बिस्तारै सुस्ताउन थाल्थे जब झ्याउँकिरीले रातको कलिलोपनालाई निल्थ्यो कसैले राजवंशी बस्ती तिरबाट बाँसुरी बजाउथ्यो धुन निकाल्थ्यो यस्तो जसले मलाई सिरिङ्ग पार्थ्यो । को थ्यो त्यो वादक ? किन बजाउथ्यो ऊ बाँसुरी मेरो सुस्ताउँदो चेतना चिथर्ने गरी ? तर […]

बाँसुरी वादक . Read More »