(high time/about time) समय बितिसक्यो, अहिलेसम्म गरिसक्नु पर्थ्यो

हुन त समय भइसक्यो भन्नलाई ‘It is late to do’ भन्न पनि सकिन्छ । तर यसमा एउटा आलोचना वा सुझावको बोध आउँदैन । It is late to eat  भन्दा खाना खान ढिलो भयो मात्र भनिन्छ तर “किन नखाको, ढिला भइसक्यो” वा “हिजो त यो बेलामा खाइसकिएको थियो” भन्ने अर्थ आउँदैन । यसका लागि हामी भन्छौँ: […]

(high time/about time) समय बितिसक्यो, अहिलेसम्म गरिसक्नु पर्थ्यो Read More »