LANGUAGE TRANSLATION

Mountains 2470053 1920 1024x683

हिमाल

  हरेक साँझ, कुनै अविराम खोजीको यात्रामा निस्कदा आफू अघिल्तिर हिमालहरू देख्छु र तिनलाई के गर्ने भेउ पाउँदिन म सम्झन्छु- मैले कहिल्यै हिमाललाई मन पराएको छैन म बुझ्छु- हिमाल कुनै विजय होइन म देख्छु- हिमालमा कुनै गर्व छैन तर के गर्नु ? हामी भूगोलले जनता जितेको ठाउँमा बस्छौं । तर के गर्नु ? हामीलाई होच्चिदा

हिमाल Read More »

Simple Present

Learn English with Me: Simple  Present

सम्भवतः सबैभन्दा उपयोगी कालको रूपमा रहेको Present simple Tense उत्तिकै जटिल पनि छ । हामी यो कालको प्रयोग निम्न अवस्थामा गर्छौं: सामान्यतया हुने कुराहरू जस्तै; म बिहान सात बजे उठ्छु । I get up at 7 in the morning. चिकित्सकहरू अस्पतालमा काम गर्छन् । Doctors work in hospitals. मेरो भाइ निन्द्रामा घुर्छ । My brother

Learn English with Me: Simple  Present Read More »

Bokeh 2990426 1920 1024x413

Lesson 15: Simple past tense

यो tense को प्रयोग ‘अहिले अगाडि’ अथवा ‘विगतमा’ कुनै कुरो घट्यो भन्ने कुरा जनाउन प्रयोग हुन्छ । यो कालको नेपाली अनुवाद क्रिया अनुसार ‘खायो, सुत्यो, अनुवाद गर्यो, घृणा गरे, सताइन्’ इत्यादि हुन्छ । यो tense सामान्यतया: विगत जनाउने समय बोधक क्रिया विशेषणहरू (yesterday, the day before, ago, last, back)  सँग आउँछ । संरचनाहरू Subject +

Lesson 15: Simple past tense Read More »

Learn English with me:Is/Am/Are

Is/Am/Are- छ/हो हामीलाई यो अभिव्यक्ति सरल लाग्न सक्छ र हामी ‘यस्ता जाबो’ भनेर यसलाई ‘वाइयात’ को करार दिन सक्छौं । तर बुझ्नु पर्ने कुरो के हो भने यो सम्भवत अंग्रेजीको सबैभन्दा महत्वपूर्ण मध्ये एक अभिव्यक्ति किनकी यो अभिव्यक्तिमा संसारका सबै विशेषणहरूको प्रयोग गर्न मिल्छ । यसको अर्थको हो, हामीले आजको कक्षाबाट विशेषणको प्रयोग गर्ने स्थान

Learn English with me:Is/Am/Are Read More »

List of chapters

अहिले सम्मको पाठको सूची            यो ब्लग प्रयोग गर्ने तरिका Day 1: Learn English with Me (परिचय) Day 2: Sentence Structure and the parts of a sentence  (वाक्य संरचना र वाक्यका भागहरू) Day 3: List of important verbs (महत्वपूर्ण क्रियाहरू) Day 4: Do it. (जाऊ, खानुहोस्) Day 5: Let’s do it. (गरौं) Day 6: Types

List of chapters Read More »

Trees 2920264 1920 1024x576

आकाश

तिमीले भने झै आकाशले कसरी चारहरूको स्वामित्व लिन सक्छ ? आकाश त मात्र बाटो हो- कहीँ पुग्ने सबैतिर पुग्ने कतै नपुग्ने पूर्णतालाई बीचमा चिर्दै, एक विन्दुबाट अर्को बिन्दुमा छुने, एउटा हस्तक्षेपकारी निर्माण, तिम्रो शब्द लालित्य र बुद्धि विनोद! अहँ, आकाश चारहरूको होइन आकाश तिम्रो, मेरो, कसैको होइन।

आकाश Read More »

Scroll to Top