LANGUAGE TRANSLATION

Simultaneous Nepali interpreting services

Welcome to my website! I have years of expertise as a professional simultaneous and conference interpreter in Nepali, especially in the medical sector. I specialize in offering interpreting services in a range of contexts, including corporate meetings, conferences, and courtroom processes, as well as for doctor’s appointments, surgeries, and other medical procedures. My offerings consist […]

Simultaneous Nepali interpreting services Read More »

Lesson 6: Simple present tense questions

हामीले दैनिक जीवनमा सामान्यता हुने कुराहरूको बारेमा प्रश्न गर्नु पर्दा, सधैँ सत्य हुने कुराको बारेमा प्रश्न गर्दा सामान्य वर्तमान काल प्रयोग गरी प्रश्न सोध्ने गर्छौँ । यसबाट प्रश्न बनाउँदा निम्न तालिकाको सहयोग लिन सकिन्छ। WhereHow often When What time How much Why How What       do Iwe you they readlike work live watch do have

Lesson 6: Simple present tense questions Read More »

Lesson 5: Simple present tense: negative

अकरण बनाउन (खाँदैन, गर्दैन आदि भन्न) do/does not प्रयोग गर्नु पर्छ । I/we/you/they/plural सँग do (don’t) र He/she/it/singular सँग does not (doesn’t) प्रयोग गरिन्छ । यसलाई तलको तालिकाबाट प्रष्ट पारिएको छ । I/we/you/they do not (don’t) read    like    work    live    watch      do     have He/she/it (does not (doesn’t) read    like    work    live    watch      do     have Structures

Lesson 5: Simple present tense: negative Read More »

Lesson 4: Simple present tense: Affirmative

सामान्य वर्तमान कालको प्रयोग साधारणतया हुने घटना र सधैँ सत्य हुने घटनामा हुन्छ । यसको निर्माण निम्न तरिकाले गर्न सकिन्छ । खान्छ, गर्छ, माया गर्छिन्, मन पराउँछु आदि भन्न यसको प्रयोग गर्न सकिन्छ । I, we, you, they, plural सँग verb 1 (infinitive) प्रयोग गरिन्छ भने  he, she, it, singular सँग verb5 प्रयोग गरिन्छ ।

Lesson 4: Simple present tense: Affirmative Read More »

Lesson 3 Present continuous tense

अहिले (बोलिरहेका बेला) (न) भइरहेको घटनाको बारेमा कुरा गर्न Present Continuous tense प्रयोग हुन्छ । जस्तै, The sun is shining. It is not raining. She is having a bath. You are not listening to me. यो पाठबाट हामीले औपचारिक रूपमा tense पढ्न सुरु गरेका छौँ । tense पढ्नका लागि हामीसँग verbs को ज्ञान हुनु पर्छ ।

Lesson 3 Present continuous tense Read More »

Lession-1: Present be verbs (Is/am/are)

Lesson 1 Is/am/are My name is Santosh. I am 40. I am married. I am Nepali. I am from Jhapa. My favorite sport is Badminton. I am a translator. My wife is a manager and my children are students. I am interested in politics. छ/हो, छन्/हुन् भन्नका लागि यी संरचनाहरू प्रयोग गरिन्छ। हुन त सरल लाग्न

Lession-1: Present be verbs (Is/am/are) Read More »

(high time/about time) समय बितिसक्यो, अहिलेसम्म गरिसक्नु पर्थ्यो

हुन त समय भइसक्यो भन्नलाई ‘It is late to do’ भन्न पनि सकिन्छ । तर यसमा एउटा आलोचना वा सुझावको बोध आउँदैन । It is late to eat  भन्दा खाना खान ढिलो भयो मात्र भनिन्छ तर “किन नखाको, ढिला भइसक्यो” वा “हिजो त यो बेलामा खाइसकिएको थियो” भन्ने अर्थ आउँदैन । यसका लागि हामी भन्छौँ:

(high time/about time) समय बितिसक्यो, अहिलेसम्म गरिसक्नु पर्थ्यो Read More »

Scroll to Top