बाँचेको जीवन Leave a Comment / LANGUAGE TRANSLATION / By Santosh सबैजना गुमसुम बाँचिरहेका जस्ता- एउटा एकत्व, तनाव, उफान म एकतमास सोचिदिन्छु- देखिनु र देखाउनुको खेल सपानाको रापले आफैलाई सेकिरँहू जस्तो एउटा विकराल अन्धकार