LANGUAGE TRANSLATION

Blackboard 2721887 1920 1024x768

Lesson 11: Present Perfect tense

Present Perfect को प्रयोग विगतमा कुनै घटना घट्यो र सो घटनाको असर अझैसम्म छ भन्ने कुरा जनाउन गरिन्छ । Present Perfect ‘अहिले’ सँग सम्बन्धित हुन्छ । यसको अर्थ ‘एको छ’ हुन्छ । तर स्मरण रहोस् कहिले कहिले झट्ट सुन्दा सामान्य भूत (simple past) जस्तो लाग्ने अभिव्यक्तिले पनि Present Perfect जनाइरहेको हुन्छ । केही उदाहरणहरू हेरौं- […]

Lesson 11: Present Perfect tense Read More »

Learn English with Me: Present Continuous

Present Continuous Tense (गर्दैछ) आज हामी औपचारिक रूपमा tense शुरुवातको गर्दछौं । Present Continuous tense को प्रयोग बोलिरहेको बखत हुँदै गरेको कुरा बताउन हुन्छ । उदाहरणको लागि, म अपूर्ण वर्तमान कालको बारेमा लेख्दैछु । I am writing about present continuous tense. बाहिर सवारी साधनहरू दगुर्दैछन् । Vehicles are plying outside. मेरी श्रीमतीले मलाई खाना ल्याइदिदै

Learn English with Me: Present Continuous Read More »

Lesson 7: Past Continuous Tense

विगतको कुनै निश्चित समयमा कुनै काम भइरहेको थियो भन्ने कुरा जनाउन यो Tense को प्रयोग हुन्छ । यो विगतको निश्चित समय (हिजो साँझ, अस्ति सात बजे, यो समय हिजो/गत हप्ता/महिना/वर्ष इत्यादि) सँग वा When+ simple past सँग आउँछ । यो Tense ले ‘गर्दै थियो’ भन्ने जनाउँछ । संरचनाहरू: Subject + was/were verb 4 + obj

Lesson 7: Past Continuous Tense Read More »

Lesson 9: List of important verbs

Learn English with me: List of important verbs रूपको आधारमा Verb लाई ६ भागमा बाँड्न सकिन्छ; Verb 1 (v1) :- प्रत्यय नथपिएको मूल वर्तमान जनाउने Verb । उदाहरणको लागि, go, eat, strive, whip etc. Verb 2 (v2):- भूत जनाउने रूप बदलिएको Verb । उदाहरणको लागि, went, ate, strived, whipped. Verb 3 (v3):- ‘एको’ जनाउने रूप

Lesson 9: List of important verbs Read More »

Lesson 10: I do vs. I am doing

Learn English with Me: I do vs. I am doing अस्थायी अवस्थामा I am doing को प्रयोग हुन्छ । पानी उम्लँदै छ । हिटर बन्द गरूँ ? The water is boiling. Can you turn the heater off? (अहिले उम्लिरहेको छ) ती मान्छेहरूको कुरा सुन । उनीहरू कुन भाषा बोलिरहेका छन् ? Listen to those people.

Lesson 10: I do vs. I am doing Read More »

Lesson 8: Possessive: Have (सँग छ)

Has/have Have को प्रयोग सामान्यतया स्वामित्व बुझाउन गरिन्छ । यसले ‘सँग/मा छ’ भन्ने अर्थ दिन्छ । ‘have got’ ले पनि उही अर्थ दिन्छ । जस्तै, मसँग धेरै उपन्यासहरू छन् । I have many novels/I have got many novels. सीताको घरमा बगैँचा छैन । Sita’s house does not have a garden/ Sita’s house has not got

Lesson 8: Possessive: Have (सँग छ) Read More »

Learn English

Learn English with me (मसँग अंग्रेजी सिक्नुहोस्) साथीहरूको अनुरोधमा म यो ब्लग थाल्दैछु । यो मुलत: अंग्रेजी भाषा सिक्ने र सिकाउने कुरामा केन्द्रित हुनेछ । म क्रमबद्ध रूपमा अंग्रेजी भाषाका विभिन्न पक्षमा प्रकाश पार्नेछु । मलाई लाग्छ भाषा सिक्दा निम्न कुरामा ध्यान दिन सकियो भने र ति कुराहरूको पालना गर्न सकियो भने हामी सफलता हासिल

Learn English Read More »

Lesson 16: Command (आदेश)

गर, गर्नुहोस् आजदेखि हामी औपचारिक रूपमा (formally) अंग्रेजीका अभिव्यक्तिहरू (expressions) सिक्छौं । सुरुवात आदेश दिन सिकेर गर्छौं । अंग्रेजीमा गर्ने आदेश दिन Verb1 को प्रयोग गरिन्छ भने नगर्ने आदेश दिन Don’t +verb1 को प्रयोग गरिन्छ । खाऊ, सुत्नुहोस् नखाऊ, नसुत्नुहोस् (V1+obj) (Don’t+v1+ obj)   खाऊ, सुत्नुहोस् (V1+obj) खाऊ । प्रत्येक दिन केही लेख । Eat. Write

Lesson 16: Command (आदेश) Read More »

Lesson 17: doing it together (गरौं)

सँगै गर्ने (doing it together) आज हामी वक्ता र श्रोता मिलेर काम गर्ने कुरालाई कसरी व्यक्त गर्ने भन्ने बारेमा सिक्छौं । हामीले दैनिक जीवनमा ‘गरौं, खाऔं, सहयोग गरौं’ आदि भन्नु पर्ने हुन्छ । यो अभिव्यक्तिले वक्ता र श्रोता दुबै मिलेर काम गरौं भन्ने प्रकारको भाव दिन्छ अथवा तिमी र म मिलेर गरौं भन्ने अर्थ दिन्छ

Lesson 17: doing it together (गरौं) Read More »

Let’s learn English together: forms of sentence

आज हामी कुनै वाक्यको negative, yes-no questions र wh-questions बनाउने तरिका सिक्छौं । negative, yes-no questions र wh-questions सबै बनाउँदा सहायक क्रियाहरू (helping verbs) को आवश्यकता पर्ने भएकाले ती सहायक क्रियाको सूची यहाँ दिइएको छ । (Do, does, did, has, have, had)*, is, am, are, was, were, be, being, been, may, must, might, should, could,

Let’s learn English together: forms of sentence Read More »

Scroll to Top