Lesson 15: Simple past tense

यो tense को प्रयोग ‘अहिले अगाडि’ अथवा ‘विगतमा’ कुनै कुरो घट्यो भन्ने कुरा जनाउन प्रयोग हुन्छ । यो कालको नेपाली अनुवाद क्रिया अनुसार ‘खायो, सुत्यो, अनुवाद गर्यो, घृणा गरे, सताइन्’ इत्यादि हुन्छ । यो tense सामान्यतया: विगत जनाउने समय बोधक क्रिया विशेषणहरू (yesterday, the day before, ago, last, back)  सँग आउँछ । संरचनाहरू Subject + … Continue reading Lesson 15: Simple past tense