Lesson 13: Will/shall (simple Future)

Will+v1 (ने छ) भविष्यमा कुनै कुरा हुन्छ वा हुने छ भन्ने जनाउन will+ v1 को प्रयोग गरिन्छ । संरचनाः S+ will+v1+ obj सुत्ने छ S+ will+ not+ v1+ obj सुत्ने छैन Will+ s+ v1+ obj? सुत्ने छ ? Wh+ will+ s+v1+obj? कति बजे सुत्ने छ ? I will be at work at 12 tomorrow.   … Continue reading Lesson 13: Will/shall (simple Future)