Lesson 5: Simple present tense: negative

अकरण बनाउन (खाँदैन, गर्दैन आदि भन्न) do/does not प्रयोग गर्नु पर्छ । I/we/you/they/plural सँग do (don’t) र He/she/it/singular सँग does not (doesn’t) प्रयोग गरिन्छ । यसलाई तलको तालिकाबाट प्रष्ट पारिएको … Continue reading Lesson 5: Simple present tense: negative