Lesson 3 Present continuous tense

अहिले (बोलिरहेका बेला) (न) भइरहेको घटनाको बारेमा कुरा गर्न Present Continuous tense प्रयोग हुन्छ । जस्तै, The sun is shining. It is not raining. She is having a bath. You are not listening to me. यो पाठबाट हामीले औपचारिक रूपमा tense पढ्न सुरु गरेका छौँ । tense पढ्नका लागि हामीसँग verbs को ज्ञान हुनु पर्छ । … Continue reading Lesson 3 Present continuous tense